म सायद रुदिन,यस्तै भन्थिन।
हैन तिमि रूनेछौ।
मैले भन्ने गर्थे।
त्यती बेला म दस क्लास मा थिए। अनि उनी नी म संगै पधथिन। सायद म १६ वर्ष को थिए। अनि उनी पनी १६ कै
उसको बिहे हुदै थियो टाढा को कुनै गाऊ मा. अनी अरु केही न भए पनी हाम्रो लप परेको थियो।
हामी माया गर्थिम एक अर्का लाई।
तर जति जति बिहे को दिन आउदै थियो मेरो मन त्यतिनै छट पटी दै थियो मेरो मन।
सायद उनको र मेरो बारेमा उसको घर मा थाहा भएको हुनु पर्छ। र त उसको विहा हुदै थियो। तर मेरो मन ले ले उसलाई छोडन चाहेको छैन।
म अनेक उपाय लगाउने कोसिस गर्दै छु ,उसलाई भागेर जाम पनि भनेकै हो। तर उनि मान्दै मानिन।
अब के गर्ने निस्ठुरी ले धोका दिएर गइ।